एमफिलमा भर्ना खुल्यो

प्रकाशित मिति :2018-06-03 05:13:51

 

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत एमफिलमा भर्ना खुला गरेको छ । शैक्षिक सत्र २०७५÷०७६ का लागि मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत नेपाली, अंग्रेजी, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, जनसंख्या अध्ययन र पत्रकारिता विषयमा दर्शनाचार्य (एमफिल) मा भर्ना खुला गरेको हो ।
जसका लागि आवदेन असार ३२ गतेसम्म बुझाउन सकिनेछ । प्रवेश परीक्षा साउन १० गते हुनेछ भने अन्तरवार्ता साउन १५ गतेदेखि १६ गतेसम्म हुनेछ । साथै प्रवेश परीक्षाको परीक्षाफल प्रकाशन साउन २० गते हुनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE