एसईईको पुनर्योगको नतिजा सार्वजनिक, नतिजा सहित

प्रकाशित मिति :2018-07-11 06:32:45

काठमाडौं/ असार २६– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक तह एसईईको पुर्नयोगको पहिलो चरणको परिवर्तित नतिजा सार्वजनिक गरेको छ ।

असार ९ गते शनिबार सार्वजनिक गरिएको एसईईको नतिजा चित्त नबुझेका विद्यार्थीहरुले दिएको पुर्नयोगका लागि दिएको निवेदन दिने परीक्षार्थीमध्ये पहिलो चरण ग्रेड परिवर्तन भएका विद्यार्थीहरुको नतिजा सार्वजनिक गरिएको हो ।

ग्रेड परिवर्तन भएका विद्यार्थीहरुले पहिलो प्राप्त गरेको ग्रेडसिट र सटिफिकेट पनिकामा बुझाए पछि परिवर्तित ग्रेडसिट र सटिफिकेट विद्यार्थीहरुलाई उपलब्ध गराउने पनिकाले जानकारी दिएको छ । ग्रेड परिर्वत भएको भएका विद्यार्थीहरुको सिम्बोल नम्बर तल छ ।

 

१. अनिवार्यअंग्रेजी

0165027,0322447,0348682,0354909,0463250,0524655,0652607,0675613,0770129,0821188,8400028

 

 

२. अनिवार्य नेपाली

0296962, 0297914

 

३.अनिवार्य गणित

0011455, 0170738, 0172598, 0226119, 0231458, 0231631, 0232650, 0232651, 0234036, 0274503, 0281263, 0281422, 0281452, 0282907,

0283051, 0283657, 0283673, 0292631, 0301968, 0302897, 0305375, 0306349, 0308814, 0307903 , 0309012, 0309211, 0315908,

0319900, 0321517, 0342439, 0344835, 0363637,0365480,  0365835, 0365842, 0365918, 0367161, 0382093, 0417765, 0432220,

0433364, 0485281, 0530102, 0550423, 0581668, 0586095, 0588607, 0622323,  0630468, 0631226, 0643198, 0665125, 0667131,

0667158, 0674128, 0674677, 0686389, 0702679, 0721477, 0730102,

 

४.अनिवार्य विज्ञान

0041822,0153321,   0180822,    0233144,0265161,         0328570,      0347116,      0413058,      0461939,      0493912,      0610250,

0721482,   0773550,  0874725

 

५. अनिवार्य समाजिक

0290661,   0710201,  0874692

 

६. अनिवार्यस्वास्थ्य, जनसंख्यातथावातावरण शिक्षा

0156314, 0301470,0652607,0900516

 

७. ऐ.प्रथम गणित

0010583,0224135,0233151,0307903,0335739,0365524,0586073,0589076,0920006

८.ऐ. द्धि. कम्प्युटर

0666310

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE