परीक्षाफल प्रकाशित

प्रकाशित मिति :2018-09-06 06:07:22

काठमाडौं/२१ भदौ–त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मास्टर अफ एजुकेशन (एम.एड) पहिलो वर्षको नजिता सार्वजनिक गरेको छ ।
बैशाख महिनामा भएको उक्त परीक्षामा २७ दशमलब ८६ प्रतिशत विद्यार्थीहरु उत्तर्णी भएका छन् । परीक्षार्थीहरुले नेपाल टेलिकमको बेवसाइट www.tu.ntc.net.np वा १६०२ डायल गरी नजिता हेर्न सक्नेछन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE