पुनर्योगको नतिजा सार्वजनिक, नतिजा सहित

प्रकाशित मिति :2019-05-16 05:25:16

काठमाडौ/२ जेठ– शिक्षा सेवा आयोगले खुल्लातर्फको माध्यमिक तहको पुनर्योगकाे नतिजा सार्वजनिक गरेको छ । आयोगले सामाजिक र अंग्रेजी विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्न याँहा क्लिक गर्नुहोस

http://www.tsc.gov.np/doc/155798139106.%20Retotal_Result0760201.pdf

 

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE