आइतबार काठमाडौंका सम्पूर्ण निजी विद्यालय बन्द

प्रकाशित मिति :2019-06-14 11:27:02

काठमाडौं/३१ जेठ– कान्तिपुर एकेडेमी हाई स्कुलका प्राचार्य बालकुमार गुरुङको विहिबार निधन भएको कारणले विद्यालयहरुको छाता संगठन एन प्याबसन र प्याबसन काठमाडौंले संयुक्त रुपमा आइतबार निजी विद्यालयहरुलाई शोक विदा दिने निर्णय गरेका छन् ।
उनको बिहिबार साँझ ८ः१५ बजे मेडिसेटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लामो समय देखि शिक्षा क्षेत्रमा सर्मपित रहेका गुरुङ कान्तिपूर एकेडेमीका प्राचार्य थिए । त्यसैगरी गोकर्णेश्वर नगर एन प्याबसनका अध्यक्ष र काठमाडौं एन प्याबसनका सहसचिवको रुपमा रहेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE