कक्षा १२ को नतिजा शुक्रबारसम्म प्रकाशित हुने

प्रकाशित मिति :2017-08-30 06:05:38

काठमाडौं/राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को व्यवस्थापन, मानविकी तथा शिक्षा संकायको नतिजा शुक्रबारसम्म प्रकाशित गर्ने जानकारी दिएको छ । बोर्डकी सह–परीक्षा नियन्त्रक जयन्ती सत्यालले दिएको जानकारी अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
“प्राविधिक समस्या नआए बिहीबार र शुक्रबारमा प्रकाशित गरिनेछ” सत्यालले भनिन् । बोर्डले यस अगाडि विज्ञान संकायको नतिजा प्रकाशित गरिकेको छ । त्यस्तै, प्राविधिक र सस्कृतको पनि नतिजा प्रकाशित गरिसकेको छ ।
नतिजा प्रकाशित नहुँदा स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले प्रवेश परीक्षा दिन पाएका छैनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE