एसईई पुरकको नतिजा आज

प्रकाशित मिति :2017-09-24 05:27:38

फाइल तस्बिर

काठमाडौं/एसईईको पुरक परीक्षाको परीक्षाफल आज प्रकाशित हुने भएको छ । उप परीक्षा नियन्त्रक डिल्ली लुँइटेलले दिएको जानकारी अनुसार दिउँसो २ बजे बैठक बोलाइएको छ ।
पुरक परीक्षाको नतिजा प्रकाशित हुन नसक्दा कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरु मर्कामा परेका छन् । मुलुकभर १ लाख ५० हजार परीक्षामा सहभागी भएका थिए ।
गत महिना तराईमा बाढी आएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । गत असारमा प्रकाशित नतिजापछि ग्रेड बृद्धि गर्न चाहने विद्यार्थीका लागि पुरक परीक्षाको व्यवस्था गरिएको थियो । नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेवसाइटमा प्रकाशित हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE