बीएड, एलएलबी, बीएएफए, जनप्रशासन र व्यवस्थापनको परीक्षा तालिका प्रकाशित

प्रकाशित मिति :2017-11-07 05:20:48

काठमाडौं/त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक वर्षे बीएड, तीन वर्षे एलएलबी, स्नातकोत्तर तह प्रथम वर्षको व्यवस्थापन र जनप्रशासनका साथै चार वर्षे बीएफए, प्रथम वर्ष र दोस्रो वर्षका पूरा पूरक तथा आंशिक परीक्षाको तालिका प्रकाशित गरेको छ ।
जस अनुसार एक वर्षे बीएड, तीन वर्षे एलएलबी तथा चार वर्षे बीएफएको परीक्षा मंसिर २८ गते सुरु हुनेछ । त्यस्तै स्नातकोत्तर तह प्रथम वर्षको व्यवस्थापन र जनप्रशासनको परीक्षा मंसिर २७ गतेदेखि हुनेछ ।

तालिका हेर्नुहोस

    Comment Here!

Related NEWS
मुख्य खबर

एसईई नतिजामा ३ हजारभन्दा बढी विद्यार्थीको नतिजा त्रुटिपूर्ण

काठमाडौं/ ११ असार – शनिबार सार्वजनिक गरिएको एसईईको नतिजामा प्राविधिक गडबढीका कारण ३ हजारभन्दा विद्यार्थीको

८ विद्यार्थी संगठनले तीन दिन शैक्षिक हड्ताल गर्ने

काठमाडौं/११ असार – विभिन्न ८ वटा विद्यार्थी संगठनहरुले असार २०, २१ र २१ गते तीन

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE